|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
मगर समाज डट् कम नेपाल प्रवासी मगर संघ दोहा कतारको एकमात्र आधिकारिक वेभसाईट हो । विशेष गरी कतारमा छरिएर रहेका मगरहरुसाग हातेमालो गर्दै हरेकको सुख-दुःख बिसाउने साझा चौतारी बनेर अघि बढ्न सकिन्छ कि भन्ने अभिप्रायका साथ स्थापना भएको विशुद्ध सामाजिक संस्था ने.प्र.म.सं दोहा कतारले पुनः अर्को फड्को मार्ने क्रमसँगै संसारका हरेक कुनामा छरिएर रहेका नेपाली मगरहरुबिच एकअर्कासाग हातेमालो गर्दै अघि बढ्ने अभिलाषा बोकेर यो वेभसाईटको पर्दापण गरिएको हो । यसको अतिरिक्त मगरहरुका भाषा-लिपि, भेषभूषा, धर्म, संस्कृति तथा चलनचल्ती आदिका बारेमा यथासक्य जानकारीहरुको खोज तथा संकलन गरी प्रकाशमा ल्याउने हाम्रो मूल उद्देश्य रहेको छ । साथै मगर समाजभित्रका हरेक घटनाक्रमहरुलाई समेट्दै लैजाने प्रयाससागै विविध रचनात्मक तथा ज्ञानबर्द्घक सामाग्रीहरु (जस्तै- गीत/संगीत, चलचित्र, पुस्तक, पत्रपत्रिका आदि) को पनि यथासक्य जानकारी उपलब्ध गर ::: WELCOME TO ALL OUR VISITORS ::: आफ्नो भाषा-लिपि,भेषभुषा,धर्म तथा संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्नको निम्ति यथासक्य जानकारीहरु संकलन गरी मगर समुदाय बिच पुर्याउन तथा विश्वमा छरिएर रहेका तमाम मगरहरु बिच सम्पर्कको माध्यम बनाउनका लागि यस वेबसाईट सञ्चालन गरिएको हो । तसर्थ हाम्रो यस पहललाई सार्थक तुल्याउन आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सुझाबहरु दिनुहुनका लागि मगर लाफाहरु समक्ष हार्दिक अनुरोध गर्दछौं । साथै आदरणीय पाठकवर्गहरूमा समाचारहरु, लेख रचनाहरु तथा प्रतिक्रिया वा सु किरात याक्थुङ चुम्लुङ कतारको संरक्षकत्वमा स्थापना गरिएको काङसोरे याक्थुङ कोषद्वारा छात्रावृति २०६८ सालको पुरस्कार श्री अविनामहाङ कन्दङवा लिम्वुलाई प्रदान गरिएको छ। त्यसैगरी, २०६८ सालको लिम्वु भाषा युवा साहित्यक पुरस्कार श्री भवानी तावा लिम्वुलाई प्रदान गरिएको छ।…
बिदेशमा बसेका नेपालीको पहलमा संचालनमा आएको कास्कीको हेम्जास्थित पेमा छाल शाक्य मोनास्टिक केन्द्रलाई बिश्व शान्तिको केन्द्र बनाईएने भएको छ। गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक देवमान हिराचनले अहिले बिश्वका धेरै मानिसहरुको शान्तिको खोजिमा भौतारिरहेको बेला सुन्दर पोखरामा हिमालको काखमा रहेको प
कतारमा नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३०औं मगर दिवस भब्यरुपमा सम्पन्न… कार्यक्रममा ९०० भन्दा बढीको सहभागिता… कार्यक्रममा बिभिन्न खेलकुद तथा साँस्कृतिक प्रस्तुती रहेको... कार्यक्रमको सोही अवसरमा डौड प्रतियोगिताबाट बलराम रानामगर कतारको हकमा बर्षदिन (२०१२/१३) का लागि मगर बाङ चुनिन सफल...
दृष्टिविहीनहरूले बाहिरी आँखाले नदेखेपनि भित्री आँखाले देख्छन् भन्ने गरिन्छ। दृष्टिविहीनहरूले पनि आफ्नो जीवन कटाउनका लागि जीवनसाथी रोज्नु र विहे गर्नु सामान्य मानिस सरह नै लिनुपर्छ। यस्तै, एक दृष्टिविहीन जोडीले शनिबार विन्ध्यवासिनी मन्दिरमा विवाह गरेका छन्…
नेपाल मगर विद्यार्थी संघ कास्कीद्वारा संघको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न… कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इञ्चार्ज गोविन्द पुनमगरद्वारा नयाँ संविधानमा मगरात स्वायत्त राज्य
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको पहिलो बैठकले सल्लाहकार, बिभागीय प्रमुख तथा सचिवालय चयन गरेको छ…
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले हरेक वर्ष प्रदान गर्दै आएको मगर विद्यार्थी छात्रवृत्ति यस बर्ष पनि सात जनालाई बितरण गरिएको छ… त्यस्तै, सञ्चारमाध्यममार्फत् मगर भाषाको बिकासमा योगदान पुर्याएको भन्दै सञ्चारकर्मी विनु मसराङ्गीमगरलाई सम्मान गरिएको छ…
![]() मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ... ![]() दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातको टीका लगाउन पाईन, निधारमा सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाईन। सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गाउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला \'यो तिहारमा म पनि भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ?\'... ![]() पछिल्लो शालाखाला दुई दशक अगाडिदेखि मगर ईतिहाँसकार तथा केही मगर बिज्ञहरुले मगरहरुको धर्मको बारेमा स्पष्ट पार्नुभएको छ कि हामी मगरहरु हिन्दू होइनौं भनेर । यो पनि दावी गरिएको छ कि भगवान बुद्ध पनि मगर कै सन्तान हुन भनेर ।… हामी मगरहरु वास्तव मै को हौं ? कहाँबाट आयौं ? हाम्रो धर्म के हो ? भनि हामी मगरहरुले राम्रोसँग अध्ययन गर्नु र सोँच्नुपर्ने जरुरी छ । मानव जातिको परम्परा र सँस्कृति त्यो मानव जातिले मान्ने धर्मसँग अन्तर सम्बन्ध हुन्छ ।…
![]() जिविकोपार्जनका उद्धेश्यले होस् या घरायसी समस्याले होस् मानौं रहर अथवा लहडले नै किन नहोस् यी यावत् कारणहरुले रोजीरोटीको लागि परापुर्वकालदेखि आजसम्म धेरै नेपाली युवाहरु भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर प्रहरीमा त्यसैगरी आफ्नै देशमा नेपाली सेना तथा प्रहरीमा भर्ती हुनेको घुईचो हुने गरेको पाईन्छ... जातिय पहिचानको प्रमुख आधारहरु मध्ये भाषा एक सशक्त आधार हो। यो यथार्थ कसैले नकार्न सक्तैन। तसर्थ नेपालमा जातिय हक अधिकारको लागि संघर्षरत जातिय संघ-संस्थाहरुले आन्दोलनका साथसाथै भाषा साक्षरता अभियानलाई पनि ब्यापकता अनि तिब्रता तुल्याउनुलाई आफ्नो कर्तव्य ठान्नुपर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Home | About Us | Photo Gallery | Video Gallery | Contact Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved. Our Visitors No. Since October 2008 |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||