|
|
 मगर भाषामा बाङ को अर्थ चौर र लुङको अर्थ ढुंगा हुन्छ। त्यहाँ रहेको ढुंगेचौरको अर्थमा नै बाङलुङ भनियो र पछि अपभ्रंश भै बागलुङ हुन गएको हो भन्ने मान्यता छ। अर्को अर्थमा बाङलुङ भनेको मगर भाषामा चट्टानमाथिको मैदान भन्ने हुन्छ। यसरी बाङलुङ भन्ने शब्द अपभ्रंश भै बागलुङ भएको तर्क अलि बलियो देखिन्छ...
उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ... वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ... पछिल्ला दिनमा देखिएको चीन र भारतवीचको वढ्दो तीक्ततालाई ध्यानमा राखेर अव नेपालले चिनियाँ सीमामा जस्तै भारतसँगको सीमामा पनि सतर्कता अपनाउनु पर्ने वेला आएको छ... भारतीय वाटो भएर भित्रने आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नका लागि पनि भारतसँगको सीमा सिल गरी आवत जावतमा राहदानी प्रणालीको प्रवन्ध गर्नु पर्दछ...
 जाति, धर्म र भाषाको बिविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८ को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाईन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै बिशिष्ट भाषा र सँस्कृतिका धनी मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन् । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाईन्छ...
यथार्थमा आत्मनिर्णयको अधिकार भनेको मानवअधिकार हो... अर्को शब्दमा भन्नुपर्दा आत्मनिर्णयको अधिकार भनेको नागरिकको सार्वभौम अधिकार हो... जहाँ मगरजातिको आदिमकालदेखि नै सम्बन्ध छ । त्यहाँ मगरहरूको आफ्नै भूमि छ । उनीहरूको ऐतिहासिक धरोहर, कला, संस्कृति र जनसंख्याको उपस्थिति छ । त्यो क्षेत्र वा भूमिमा मगरहरू सदियौँदेखि आफ्नो मौलिक पहिचान र संस्कृतिबाट सुसम्पन्न छन् । मगरको मूल थलो, उद्गम क्षेत्र, सघन बसोबास र उनीहरूको पृथक् र मौलिक पहिचान सहितको भूभागलाई मगरात भनिन्छ । मगर जातिको आदिमकालदेखि नै त्यो भूमिसँग प्रत्यक्ष सम्बन्ध रहँदै आएको छ । यथार्थमा मगरात साझा संस्कृति र सभ्यताको पहिचान पनि हो...
नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन्... वास्तवमा यस्ता तयारी नक्सा (स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ... सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ...
सुगौली सन्धिदेखि मिचिँदै आएको नेपाली सीमा आजपर्यन्त मिचिँदै छ । थाहा छैन, यो क्रम कुन मोडमा गएर टुंगिने हो । देशमा कुर्सी भागबन्डाको मारामार हुन्छ तर अखण्डता, राष्ट्रियता, सार्वभौमिकताको रक्षाको लागि क्रान्तिकारी भाषण गर्ने पनि मौन छन् । यो मौनताभित्र के लुकेको छ ? आफ्नै देशका नागरिक लखेटिएर विस्थापित हुँदा सरकार नापी विभागबाट त्यसको अध्ययन भइरहेको भन्ने जवाफ दिन्छ...
जति गैर आदिबासी जनजातिहरुलाई नेपाल प्यारो छ त्योभन्दा लाखौं गुणा ज्यादा आदिबासी जनजातिहरुलाई छ, किनकी उनीहरु त झन् आदिमकाल देखी बसोबास गर्ने नेपालका भुमीपुत्र हुन्... नयाँ नेपाल चाहने नयाँ नेपाली कहलाउने नेपाल प्यारा कतिपय देश प्रेमीहरुले सबै नेपाली समान भएको देख्न रुचाएका छैनन्...
\'कतिपय औषधिबाट त अचाक्ली फाइदा हुन्छ । १५ रुपैयाँ मूल्य लेखिएको औषधिलाई पसलले ताल परे २ रुपैयाँमै पाउँछ,\' उनले रहस्य खोले- \'यत्रो फाइदा अरू कुन व्यवसायमा सम्भव छ ?\' स्वास्थ्यमा धेरैतिर हात हालेका उनले आफ्नै अर्को उदाहरण दिए ।...
 वैदिक कालमा जीव, जगत र ब्रम्हको बारेमा ज्ञान भएको व्यक्तिलाई बुद्ध भनिन्थ्यो। भगवान शाक्यमूनि बुद्धले यस जगतलाई नै दुःख सम्झेको हुनाले उहाँको दृष्टिमा जीव, जगत र ब्रम्हको बारेमा ज्ञान भएको व्यक्ति नभएर जगतको दुःखको कारण बुझेको र त्यसको निराकरणको उपाय पनि जानेको व्यक्तिलाई बुद्ध भनियो।...
कतारमा प्रत्येक बर्ष हुने व्यवसायीहरुको मेला प्रोजेक्ट कतार २००९, गत अप्रिल ३० तारिक कतार टुरिजम अथोरिटी एक्जीविशन हल, दोहामा सम्पन्न भएको छ। ४ दिनसम्म चलेको उक्त मेलामा विश्वका विभिन्न ३८ देशका व्यवसायीहरुद्वारा लगभग ९०० स्टलमा आ-आफनो सामान प्रदर्शन गरिएको थियो।...
 तीजको वर्त प्रतीकात्मक प्रेमको चाड बन्नसक्यो होला, यदि श्रीमान-श्रीमती दुवैले एक अर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमती श्रीमानको लामो आयु होस् भनेर वर्त बसेको दिन, मीठो खानेकुरा पकाइन भनेर गाली गर्ने, र्झकने-र्फकने श्रीमान पर्याप्त पाइन्छन्...
 There are many special or holy days held throughout the year by the Buddhist community. Many of these days celebrate the birthdays of Bodhisattvas in the Mahayana tradition or other significant dates in the Buddhist calendar. The most significant celebration happens every May on the night of the full moon, when Buddhist all over the world celebrate the birth, enlightenment and death of the Buddha over 2,500 years ago. It has become to be known
गतसाता नेपालीले इतिहासमै पहिलोपटक आफ्ना जनप्रतिनिधि सरकारमा पुर्याउनेमात्र होइन, तिनलाई संविधान लेख्ननिम्ति विजयी बनाए ।
|
| Epal Login [Registered Only] |
|
|
|
 |
Advin Magar
From: Rolpa Gender: Not Defined
|  |
NIRMAL RANA
From: London Gender: Not Defined
|  |
Rajiv Thapa Gharti Magar
From: Bhirkutingar Gender: Not Defined
|  |
Dev singh jhedi magar
From: camp shield d1 baghdad, iraq Gender: Not Defined
|  |
Suman Rana Magar
From: Kapan-1, Kathmandu, Nepal Gender: Not Defined
|  |
Nun Prasad Somai Magar
From: Dubai, UAE Gender: Not Defined
|  |
Mina Thapa
From: Pokhara Gender: Not Defined
|  |
santosh masrangi magar
From: udayapur Gender: Not Defined
|  |
Gopal Thapa Magar
From: Dubai Gender: Not Defined
|  |
Sagar Rana
From: Bagaletole-8, Siddhartha Chowk Gender: Not Defined
|  |
Amrit Rana
From: sanaiya-19 Gender: Not Defined
|  |
Vijay Kumar Thapa
From: limassol,Cyprus Gender: Not Defined
|  |
Dipak Thapa Sinjali Magar
From: Kuwait Gender: Not Defined
|  |
dilip thapa magar
From: 2430-sushant lok-1sec-43 gurgaon,Haryana Gender: Not Defined
|  |
Umesh Thapa Magar
From: Bharatpur 11 Chitwan Nepal Gender: Not Defined
|  |
Chitra Bahadur Jargha Magar
From: Ghurkauli - 8, Sarlahi, Nepal Gender: Not Defined
|  |
nabin
From: surkhet-6 Gender: Not Defined
|  |
usha rana
From: ktm-nayabazar Gender: Not Defined
|  |
suraj rana
From: Qatar Gender: Not Defined
|  |
NETRA BAHADUR THAPA
From: DAMMAM, KSA Gender: Not Defined
|  |
ASKON
From: Doha, Qatar Gender: Not Defined
|  |
Balahari Rana Magar
From: doha,Qatar Gender: Not Defined
|
|
|
|
Have Your Say
मगर समुदायमा ब्याप्त धामी-झाँक्री प्रथा उचित लाग्छ या अन्धबिश्वास मान्नुहुन्छ ?
|
Poll
Currency Converter
Replace Add Here..!!! |
| |
|