MAGARSAMAJ :: Official Website of FNNRM QATAR
Let's Get Together for The Development of Our Community ‹- ‹-
Browse Menu
Video Gallery [View All]
Live Radio Broadcast
All Message
 Posted by :  Dev Bahadur Rana Magar on 2012-02-27 00:14:52 |  From : Qatar
३०औं मगर दिवस... यस बिशेष अवसरले हामी मगरहरूबिचको एकतालाई सदा कायम राख्दै हाम्रो प्रगतिपथ र हामीबिचको सम्बन्धलाई अझ सुमधुर अनि प्रगाढ बनाओस्... यहीँ शुभेच्छाका साथ आजको यो बिशेष दिनमा देशविदेश रहनुहुने समस्त मगर मित्रजन, आफन्तजन तथा मान्यजनहरुमा मेरो तर्फबाट प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना... स्वीकार्नु होला ।

 Posted by :  Dev Bahadur Rana Magar on 2012-01-31 01:35:02 |  From : Qatar
नेपाल मगर बिद्यार्थी संघको सातौ महाधिवेशनबाट रेनुका काउछा मगर अध्यक्ष पदमा निर्बाचित हुनुभएकोमा यहाँ लगायत सम्पुर्ण नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना छ ।

 Posted by :  Dev Bahadur Rana Magar on 2012-01-14 03:44:06 |  From : Qatar
मगरहरुको महान् पर्व मकर संक्रान्तीको शुभ अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नुहुने सम्पूर्ण आफन्तजन, मान्यजन लगायत समस्त मित्रहरुमा मेरो तर्फबाट सुस्वास्थ्य, प्रगति तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना।

 Posted by :  Dev Bahadur Rana Magar on 2011-12-31 03:34:14 |  From : Qatar
नेपाल प्रवासी मगर संघ कतारमा मेरो नेतृत्व हिजो (३० डिसेम्वर २०११ शुक्रबार) सकियो । नव निर्वाचित केन्द्रिय अध्यक्ष भिम बहादुर तरामु मगर लगायत उहाँका सबै टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !

 Posted by :  biru thapa magar on 2011-12-31 00:39:50 |  From : Qatar
नेपाल प्रबासी मगर संघ दोहा, कत्तारको नबौ अधिबेसनद्वारा केन्द्रिय कार्य समिति जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा तपाईको कार्यकालमा आई पर्ने समस्याहरुलाई सक्छेम, सबल, सफल, उच्च मनोबलका साथ कतारमा छरियेर रहेका मगर लाफाहरुलाई गोल्बदरूपमा हातेमालो गरी अगाड़ी बढ़ने तथा हरेक चुनौतीहरुलाई सामना गर्ने निडर सामर्थ्य सदैब मिलोस तथा यहाँको कार्यकाल एतिहासिक र पूर्णसफल रहोस भन्ने नेपाल प्रबासी मगर संघ सनैया ए एरिया समितिको तर्फबात र मेरो ब्यक्तिगत तर्फबात हार्दिक शुव-कामना ब्यक्त गर्दछु,

 Posted by :  biru thapa magar on 2011-12-29 02:17:15 |  From : Afghanistan
आदरणीय संपूर्ण मगर दाजू, भाई दीदीबहिनीहरु, २०११ डिसेम्बर ३० गते, नेपाल प्रबासी मगर संघ दोहा कतार को ९औ अधिबेसन तप फम रेस्तुरेंट जेद्दा ताओर नजिक दोहा, क़तारमा हुँदै छ, संपूर्ण कतारमा रहनु हुने मगर लाफा हरु लाई, यहाहरूको गरिमामय उपस्थिति को लागी पनि हार्दिक अनुरोध गर्दछु, अधिबेसनको पूर्ण सफलता को कामना साथै अब बन्ने केन्द्रीय समिति स्वच्छ, जुझारू, स-सक्त, कर्तब्यनिस्थ, सच्छयम कार्यनिर्दिस्त बनोस तथा वहाहरुको कार्यकाल सागरमाथा जस्तो उच्च रही पूर्ण सफल रहोस भन्ने हामी सनैया ए एरिया समिति को तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट कामना गर्दछु . साथै हामी संपूर्ण मगरहरु एक हुनु पर्छ फुटेर होइन जुटेर अगाडी बढ्नु पर्छ, मगर नेता होइन हामी लाई मगरको नेता चाहिन्छ,

 Posted by :  kul pun on 2011-12-05 06:04:43 |  From : Afghanistan
let me try to say someting in Magar language where as i know. Learned little in the past many years ago but try to address in this. Pattako lafako ke Jhorle la. Ngake udikja magar dhut ta ma rahale da ngai k kehi rikna man lagdesa...so he k he k ... will continue on learnig magar dhut.

 Posted by :  hom bahadur rana on 2011-10-02 14:04:30 |  From : United Arab Emirates
suva vijaya dashami& suva deepawali ko sukhad uplalxya ma desh bidesh ma rahanu hune sampurna magar daju vai didi baini haru ma ra sampurna nepali haru ma suvakamana takrauna chahanchhu.shree durga bhawani le hami sabai ko manokamana purna garun vanne apexya rakhchhu.hom ranamagar,gejha,palpa.

 Posted by :  Dev Bdr Rana Magar on 2011-05-17 08:31:01 |  From : Qatar
२५५५औँ बुद्ध जयन्तीको अवसरमा देश बिदेश रहनुहुने सम्पूर्ण नेपाली मित्रजन, आफन्तजन तथा मान्यजनहरुमा सुख शान्ति तथा समृद्धीको लागि हार्दिक मंगलमय शुभकामना मेरो तर्फबाट !

 Posted by :  Dev Bahadur Rana Magar on 2011-05-08 14:00:39 |  From : Qatar
अब हुने राष्ट्रिय जनगणनामा सम्पूर्ण मगरहरुले आफ्नो पूरा नामथरको पछाडि मगर लेख्न सुझाव दिन चाहन्छु । हामीले यस अभियानमा आफ्नो थर त जाति स्पस्ट उल्लेख गर्न सकेमा आउँदो तथ्यांकमा मगरहरुको वास्तविक जनसंख्या धेरै हदसम्म पत्ता लाग्नेछ । साथै स्पस्टरुपमा आफ्नो भाषा र धर्म पनि उल्लेख गर्न अनुरोध गर्दछु ।

 Posted by :  Dev Bdr Rana Magar on 2011-04-13 10:14:38 |  From : Qatar
नव बर्ष २०६८ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नुहुने सम्पूर्ण आफन्तजन, मान्यजन लगायत समस्त मित्रहरुमा मेरो तर्फबाट सुस्वास्थ्य, प्रगति तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना !!!

 Posted by :  Mahendra thapa on 2011-04-11 06:39:34 |  From : Qatar
देश तथा बिदेश मा बसोबास गर्नु हुने सम्पूर्ण साथी भाई, बाबा आमा , दिदी बहिनी हरुमा चैते दशै २०६७ तथा नव बर्ष २०६८ सालको हार्दिक मंगलमय शुभकामना म महेन्द्र थापा मगर को तर्फ बाट ! महेन्द्र थापा मगर पर्सा-४, चितवन

 Posted by :  Mahendra Thapa on 2011-03-01 15:54:13 |  From : Qatar
२९ औं मगर दिवस को शुभ अवसर मा समस्त मगर दाजु भाई तथा दिदि बहिनि हरु मा म महेन्द्र थापा मगर को तर्फ बाट हार्दिक शुभकामना दिन चाहन्छु ! हामी नेपाली मगर हरुले आफू मगर हुन पाएकोमा गर्व गर्नु पर्दछ | ईतिहासको काल खण्डलाई स्मरण गर्दा जहाँ निहाँ राणा शासनको विरुद्दमा शसस्त्र विद्रोहको नेत्रित्वगरी प्रजातन्त्रको लागि लागि जिउज्यानको आहुती दिने नेपालका प्रथम शहिद लखन थापामगर सहकर्मी जय सिंह चुमी रानामगर र अंग्रेज संगको तत्कालिन युद्दमा अमर सिंह थापामगर एवं भक्तिथापा मगरहरु जस्ता मगर हरुले देखाएको वीरता,शोर्य,पराक्रम,आँट र अदम्य साहसका अगाडि अक्टरलोनीहरु जस्ता अङ्रेज सेनाका कमान्डरहरु समेत नेपालीहरुको वीरताको प्रसंसा गर्दै नेपाल सरकार सँग सन्धी गर्न बाद्य भएका थिए | ईतिहासको त्यो कालखन्ड्मा नेपालको प्रथम प्रधान मन्त्री बनेर नेपालका थुप्रै सामाजिक,राजनैतिक र आर्थिक सुधार गर्ने भिमसेन थापामगर थिए भने जातिय,वर्गिय,क्षेत्रिय र लिङिय मुक्तीको लागि १० बर्षको जनयुद्दमा अग्रभागमा खट्ने,डट्ने र लड्ने गरि सबै भन्दा धेरै रगत र पसिना बगाउने पनि मगर रगतनै थियो भनेर जान्न पाउँदा हामी मगर हरु गर्वले छाती फुलाएका छौ र फुल्न पनि पर्छ | यति हुँदा हुँदै पनि हिन्दू धर्मको धार्मिक ग्रन्थ वेदमा भनिएको छ "ब्रमा गोस्या मुख यासित,बाहु राजन्यक्रित,उरुदत्त यद् बैस्या, सुद्र पदमा अजायत"अर्थ ब्रमाको मुखबाट बाहुन जन्म्यो,काध बाट छेत्री जन्म्यो,कथित बैस्या भन्ने हरु जाङ बाट जन्मिय र कथित सुद्र भनिएकाक हरु खुट्टा बाट जन्मे भन्ने अतेन्तै हास्यस्पद पाखण्डी भनाई साथै ढोल गबार सुद्र नारी,यी सब टाँडन्के रखवारी अर्थात ढोल,गवाँर,सुद्र र नारी हरुलाई पिटेरनै ठिकमा ल्याउन पर्छ भन्नेनै धार्मिक मान्यता सामाजिक सम्रचना भएको हाम्रो देशमा तेही किसिम्का निति नियम सामाजिक परिवेस बनाईएको थियो र नै हामी मगर एवं समग्र आदिवासी जनजातिहरुको सामाजिक,राजनैतिक र आर्थिक अवस्था दल्दलमा फस्न पुगेको हो | भदन्त सम्यकसावोधी प्राणपुत्र भिछुले संम्यक शिक्षा पुस्तकमा जंग बहादुरको किंवदन्ती भनाई भनेर भनेका छन् बेलायत गएको जंग बहादुरलाई सोधियोरे शान्ति सँग राज्य गर्न के गर्नु पर्छ ? जंग बहादुरले जवाफ दियोरे "जनतालाई भेडा बनाई राख्नु पर्छ"हो आज परन्तु पनि कथित ठुलाजातका एकाधिकार वादी सासक हरुले हामी मगर हरु लगायत आदिवासी जनजाति हरुलाई भेडा बनाई राख्न चाहन्छन् | हजारौं मगर र थुप्रै आदिवासी जनजाति हरुले १० बर्से जनयुद्दमा बगाएको रगत पसिना र तेसैको जगबाट उरलेको १९ दिने जना आन्दोलन बाट प्राप्त ेएतिहासिक उपलध्धी नेपालको अन्तरिम संविधान २०६३ को भाग १ को धारा ३ रास्ट्रको परिभाषा र ेए संविधानको धारा १३ को समानताको हक उपधारा ३ को मर्म र भावना अनुसार हाम्रो देशमा जातिय,लिङिय,क्षेत्रिय र वर्गिय भएकोले यिनको निराकरण नगरेसंम देशले गतिलिन सक्दैन अग्रगमन र परिवर्तनका साथ् नयाँ नेपालको निर्माण हुन सक्दैन भनेर स्पस्ट भएको छ तर पनि यो बुझ्दा बुझ्दै जाँदा जान्दै केही देशी विदेशी प्रतिक्रियावादी दलाल नोकरशाह नेपाली नागरिक्ताका भारतिय हरुले समावेसी र समानुपातिक भन्ने शब्द सुन्न सम्मपनी सक्दैनन् तिनीहरुलाई यलरजी हुन्छ | आफ्नो सदियौ देखिको एक जातिको एकाधिकार वादी हैकम लुटको सोर्गिय संसार भत्किने डरले तातो आलु मुखमा हाले जस्तो भएको छ यिनीहरुलाई | खवर्दार! अवको २१ ओं सताव्दिका हामी मगरहरु जातिय,क्षेत्रिय,बर्गिय र लिङिय मुक्तिका लागि देशले मागेमा अझ पनि हजारौं शहिद बन्न लामवद्द लागि रहेका छौ | अन्त्यमा यो २९ मगर स्थापना दिवले समग्र मगर समुदायको सामाजिक राजनैतिक र आर्थिक रुपनातरण गर्न सकोस् नयाँ निर्माण हुन थालेको संविधान जातिय,वर्गिय,क्षेत्रिय र लिङिय संविधान बन्न सकोस् | साथै अव बन्ने संविधानले जातिय समस्या निराकरण गर्ने छ र २१ ओं सताव्दीको मगर समाज सम्मानित र सम्विर्द मगर समाज बन्न सक्ने छ भन्ने शुभकामना व्यक्त गर्दछु | धन्यबाद !

 Posted by :  Mahendra Thapa on 2011-02-21 06:36:19 |  From : Qatar
समस्त साथीहरुमा नमस्कार, येस नेपाल प्रबासी मगर संघ दोहा क़तारको पहिलो प्रस्तुती मगर दिवस सांस्कृतिक सांझ २०६७ मा पाल्नु भै शो को शोवा बड़ाई नेपाली अपांगहरुको सहयोगार्थ को लागी सहयोग गरी दिनु हुन समस्त कतार बासी दाजू भाई तथा दीदी बहिनी हरुमा हार्दिक अपील गर्दछु !

 Posted by :  Manod Kumar Thapa on 2011-02-19 08:17:44 |  From : India
Dear all my magar brothers & sisters Namaskar Mero gotra kapil ho haami kala gaha magar ho yadi koi same hunu huncha bhane kripya samprak garnu hola. Hajur haru ko laagi shubhkaamna sathai vida chahanchhu
Manod Kumar Thapa
E-mail: manoj_farm@hotmail.com

 Posted by :  mahendra thapa on 2011-01-17 12:18:19 |  From : Afghanistan
मेइ झोर्ले लाफाहरु,समस्त स्वोदेश तथा बिदेश मा रहनु भएका बुवा-आमा,दाजु-भाई तथा दिदि-बहिनी हरुमा अबगत भयको कुराहो नेपाल टेलिभिजन मा प्रसारण भै रहेको ६म६मी कार्यक्रम को ग्राण्ड फिनाले मा प्रबेश गर्नु भयको मगरका सन्तान झापाकी मिस मन्जु मगर र धनगढीको मास्टर किरन थापालाई हजुर हरुको यस म यस मेसेज को अति आवस्यक परेकोले याहा हरुले सहयोग गरी नेपालकै पहिलो ६म६मी कार्यक्रम को प्रथम बनाउन को लागी अपिल गर्दछु ।

Epal Login [Registered Only]
User name
Password
New User ?
मगर लाफाहरु
Minn Somai Magar
From: Dammam
Gender: Not Defined
Niraj Yesmali Magar
From: Doha,Qatar
Gender: Not Defined
sanam rana magar
From: Biratnagar
Gender: Not Defined
Ramkishan Ale
From: tunga village s v road powai mumbai -400 072 India
Gender: Not Defined
Rajkumar Thapa Magar
From: Lalitpur, Nepal
Gender: Not Defined
KUL PUN
From: afghanistan
Gender: Not Defined
Suresh Pun
From:
Gender: Not Defined
bir bahadur thapa magar
From: industrial area - 12, doha, qatar
Gender: Not Defined
hom bahadur rana
From: dubai
Gender: Not Defined
hum bahadur saru
From: doha qatar
Gender: Not Defined
raju magar
From: Barahkshetra-4
Gender: Not Defined
Raju thapa
From: Aanandavan- 3, Manigram, Rupandehi, Nepal
Gender: Not Defined
Yam Thapa-Saru Magar
From: Consolidated Gulf Co.Doha-Qatar
Gender: Not Defined
bijayarana
From:
Gender: Not Defined
Basanta Gharti Magar
From: Libang 4 Rolpa
Gender: Not Defined
Ratna Bahadur Thapa Magar
From: Guwahati, Assam
Gender: Not Defined
ammar bahadur thapa
From: gorkha nepal
Gender: Not Defined
HEM BDR SARU
From: Koldanda-9,palpa ,(now parbat kusma)
Gender: Not Defined
Manoj Thapa Magar
From: aafgan
Gender: Not Defined
arjun thapa magar
From: pokhara
Gender: Not Defined
om bagale magar
From: Gulmi,badagoun-3
Gender: Not Defined
Govinda Bdr Rana
From: BUTWAL
Gender: Not Defined
mahen dagami magar
From:
Gender: Not Defined
Raju thapa
From: Manigram, aanadavan , rupandehi
Gender: Not Defined
chuda mani rana
From: 34
Gender: Not Defined
Dhal Singh Magar
From: Doha,Qatar
Gender: Not Defined
ham bahadur purja pun
From: Parbat, Banau, 2, parepane, Dhoulagiri
Gender: Not Defined
Manod Kumar Thapa
From: New Delhi India
Gender: Not Defined
Man Bahadur Ale Magar
From: Beshihsahar, 1 lamjung
Gender: Not Defined
kumar thapa magar
From: ithari
Gender: Not Defined
UMESH THAPA
From:
Gender: Not Defined
Bikash Thapa
From: pokhara
Gender: Not Defined
lilam yashlami magar
From: palpa
Gender: Not Defined
kalpana yasmali magar
From: kathmandu
Gender: Not Defined
Man Aslami Magar
From: Butwal
Gender: Not Defined
उपेन्द्र पुन मगर
From: घोराही नगरपालिका दाङ
Gender: Not Defined
Narayan Thapa
From: same as above
Gender: Not Defined
Meek Grm
From: Vejle
Gender: Not Defined
jhaman singh rana magar
From: doha, qatar
Gender: Not Defined
BIRAJ THAPA
From: doha qatar
Gender: Not Defined
Chitra Baral Magar
From: Shell GTL Project Raslaffan, Qatar
Gender: Not Defined
Khim Bahadur {Naveen Rana Magar}
From: Doha Qatar Sanaiyah Street { 28 }
Gender: Not Defined
Sunil Roka Magar
From: Doha Qatar
Gender: Not Defined
Basanta
From: Dang,Lalmatiya-4
Gender: Not Defined
ramesh kumar rana magar.
From: udaipur beltar.
Gender: Not Defined
Ramji Magar
From: Doha-Mughlina
Gender: Not Defined
som thapa magar
From: chitwan
Gender: Not Defined
som thapa
From: chitwan
Gender: Not Defined
Dilendra Thapa Magar
From: Abu Dhabi U.A.E
Gender: Not Defined
hupindra thapa magar
From: dhankuta,mudhebas
Gender: Not Defined
REKHA GARANJA MAGAR
From: Kathmandu
Gender: Not Defined
Nishchal Lungeli Magar
From: Doha, Qatar
Gender: Not Defined
Uday Thapa Magar
From: Doha
Gender: Not Defined
surace thapa magar
From: Butwal
Gender: Not Defined
sujan magar
From: chitwan,nepal
Gender: Not Defined
Suman Thapa Magar
From: Luzern, Switzerland
Gender: Not Defined
aayush thapa
From: bhairahawa
Gender: Not Defined
yam magar
From: 4629 doha qatar
Gender: Not Defined
Pawan Kaucha
From:
Gender: Not Defined
chandra rana magar
From: ktm lalitpur 14 nakhipot
Gender: Not Defined
मनकुमार मगर (संयोग)
From:
Gender: Not Defined
Dhanendra Maski Rana Magar
From: P.O.Box 50035, Dubai, UAE
Gender: Not Defined
ganesh purbachhane magar
From: hongkong wanchai
Gender: Not Defined
Rudra Bahadur Shrees Magar
From: Pokhara Sub-Metropolitan City-1, Bagar, Kaski, Tamuwan, Nepa
Gender: Not Defined
raju_ekchai ido
From: sindhilu hatpate 2
Gender: Not Defined
raj ekchai magar
From: sindhuli hatpate
Gender: Not Defined
Binod Ale
From: Chitwan
Gender: Not Defined
durga pulami magar
From: ramgram-3 Parasi Nawalparasi
Gender: Not Defined
GyanuThapaMagar
From: Abu Dhabi U.A.E
Gender: Not Defined
Resham Babu Thapa
From: Abu Dhabi U.A.E
Gender: Not Defined
MITRA B. RANA
From: London, UK
Gender: Not Defined
Advin Magar
From: Qatar
Gender: Not Defined
NIRMAL RANA
From: London
Gender: Not Defined
Rajiv Thapa Gharti Magar
From: Bhirkutingar
Gender: Not Defined
Dev singh jhedi magar
From: camp shield d1 baghdad, iraq
Gender: Not Defined
Suman Rana Magar
From: Kapan-1, Kathmandu, Nepal
Gender: Not Defined
Nun Prasad Somai Magar
From: Dubai, UAE
Gender: Not Defined
Mina Thapa
From: Pokhara
Gender: Not Defined
santosh masrangi magar
From: udayapur
Gender: Not Defined
Gopal Thapa Magar
From: Dubai
Gender: Not Defined
Sagar Rana
From: Bagaletole-8, Siddhartha Chowk
Gender: Not Defined
Amrit Rana Magar
From: sanaiya-19
Gender: Not Defined
Vijay Kumar Thapa
From: limassol,Cyprus
Gender: Not Defined
Dipak Thapa Sinjali Magar
From: Kuwait
Gender: Not Defined
dilip thapa magar
From: 2430-sushant lok-1sec-43 gurgaon,Haryana
Gender: Not Defined
Umesh Thapa Magar
From: Bharatpur 11 Chitwan Nepal
Gender: Not Defined
Chitra Bahadur Jargha Magar
From: Ghurkauli - 8, Sarlahi, Nepal
Gender: Not Defined
nabin
From: surkhet-6
Gender: Not Defined
usha rana
From: ktm-nayabazar
Gender: Not Defined
suraj rana
From: Qatar
Gender: Not Defined
NETRA BAHADUR THAPA
From: DAMMAM, KSA
Gender: Not Defined
ASKON
From: Doha, Qatar
Gender: Not Defined
Balahari Rana Magar
From: doha,Qatar
Gender: Not Defined
Search Magar E-pals - By:
Enter Name
Message Board
Dev Bahadur Rana Magar From Qatar
३०औं मगर दिवस... यस बिशेष अवसरले हामी मगरहरूबिचको एकतालाई सदा कायम राख्दै हाम्रो प्रगतिपथ र हामीबिचको सम्बन्धलाई अझ सुमधुर अनि प्रगा...
Have Your Say
पुनहरु मगर जातिबाट बिभाजित भई राज्यमा अलग्गै सुचिकृत हुन चाहनुमा तपाईंको बिचार के छ ?
Poll
Currency Converter

See Our Donor
Kamal Raj Thapa Magar
Address: Banethok Deurali-4, Shyangja Nepal
Amount: Rs.0.00
  • Replace Add Here..!!!
  • Home | About Us | Photo Gallery | Video Gallery | Contact
    Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved.
    Our Visitors No. Since October 2008
    www.webhost.com.np