|
|
मगर संघ बहराईनले आयोजना गरेको भाग्यशाली चिट्ठाको नतीजा यही मिति ०५ मार्च २०१० का दिन नेपाली क्लब बहराईनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रकाशित गरेको छ... मगर संघ बहराईनका अध्यक्ष तथा भाग्यशाली चिट्ठाका संयोजक काजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम...
सयौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था हातेमालो अभियान नेपालले आज बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नारासहित हातेमालो अभियान नेपालको भीमसेनचोकस्थित आफ्नै कार्यालय अगाडि आयोजना गरिएको...
 गतसाल झैं यसपटक पनि ५ मार्च शुक्रबार दिन कतारको सार्वजनिक बिदाको अवसर पारेर नेपाल प्रवासी मगर संघ दोहा कतारले २८औं मगर दिवस (फागुन १५) रमाईलो वनभोजको आयोजना गरी मनायो । कार्यक्रम संयोजक प्रकाश आले मगरका अनुसार अल्खोरस्थित पब्लिक गार्डेनमा मनाईएको उक्त वनभोज कार्यक्रममा कम्तिमा ६ सयभन्दा बढीको सहभागिता रहेको थियो... डौडमा सर्वोत्कृष्ट हुने स्याङ्जाका बिराज थापा मगर कतारको हकमा आगामी वर्ष (२०१०/११) को लागि मगर बाङ् घोषित...
नेपालकै दोश्रो ठूलो क्याम्पस पिएन क्याम्पस पोखरामा विज्ञान संकायमा अध्ययनरत मगर विद्यार्थीहरुको भेलाले विनोद रखालीमगरको अध्यक्षतामा ११ सदस्यीय मगर विद्यार्थी संघ गठन गरेको छ।...
नेपाल मगर विद्यार्थी संघ कालिका बहुमुखी क्याम्पस समितिको सातौं अधिवेशन आज सम्पन्न भएको छ... वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षाप्रणालीको लागि हाम्रो आन्दोलन, सार्थक संविधान र मगरात स्वायत्तताको पक्षमा सातौं क्याम्पस अधिवेशन भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले रोशन पुनमगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...
नेपाल मगर विद्यार्थी संघ कास्कीको ११ औं जिल्ला अधिवेशन यही चैत १४ गते हुने भएको छ... वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षाप्रणालीका पक्षमा हाम्रो आन्दोलन, सार्थक संविधान र मगरात स्वायत्तताको पक्षमा एघारौं जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त अधिवेशन...
बागलुङ जिल्लाबाट आइ पोखराको पि.एन. मल्टिपल क्याम्पसमा अध्ययनरत मगर विद्यार्थीहरु भेला हुने भएका छन्... बागलुङे मगर विद्यार्थीहरुलाई संगठित गरी वर्तमान सन्दर्भमा प्रशिक्षित र सशक्त बनाउनका लागि...
 विश्वकै होचा भनिएका खगेन्द्र थापा मगरले अन्ततः गिनिज बुक अफ दी वर्ल्ड रेर्कडमा विश्वमै कम उचाई भएको बेबीको रुपमा प्रमाणित हुँदै हाल पोखरा आइपुगेका छन्। नेपाल सरकारले खासै सहयोग नगरे पनि युरो टेलिभिजनको सहयोगमा इटलीको रोममा पुगेका खगेन्द्रलाई फागुन १४ गते सुक्रबार गिनिज बुकको टोलीले विश्वकै होचा बेबिको रुपमा प्रमाणित गरेको हो...
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको ऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलन १५ गतेको दिन स्याङ्जाको वालिङ बजारस्थित मालेबगर मैदानमा उपस्थित लाखौं मगर समुदायबीच एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभयो...
एकीकृत नेकपा (माओवादी) का महासचिव रामबहादुर थापामगर (बादल) ले माओवादीको बढ्दो शक्ति देखेर प्रतिक्रियावादीहरुले मानसिक सन्तुलन गुमाएको बताउनुभएको छ। तनहुँको दमौलीमा आज आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको स्याङ्जाको वालिङमा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणासभामा बोल्दै महासचिव बादलले त्यस्तो बताउनुभएको हो।
 नेपाल मगर महिला संघको चौथो राष्टिय महाधिवेशन सदरमुकाम गोरखामा सम्पन्न भयो । संघको चौथो कार्यकालको लागि ४७ सदस्यीय र्कायसमिति चयन गरियो ।...
 आदिवसी जनजाति मध्य धेरै जनसंख्या रहेको मगरहरुको साझा संगठन नेपाल मगर संघको आफ्नो \'२८ औं स्थापना दिवस (फागुन १५) पोखरामा शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाएका छन्... दिवस मनाउने क्रममा मगरहरुले बिहान जातीय भेषभुषासहित मगराँत स्वायत्त राज्य घोषणा गर, मगर दिवसमा सार्वजानिक बिदा घोषणा गर, लखन थापालाई प्रथम शहीद घोषणा गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकी नाराहरु लगाएका थिए...
अर्चलबोट युवा क्लब पोखरा२, अर्चलबोटको आयोजनामा फागुन एकदेखि सञ्चालित दोस्रो अर्चलबोट मेला शुक्रबार विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ... मेलाको अन्तिम तथा समापनको दिन खुला पुरुष भलिबल र महिला भलिबलको फाइनल खेलहरु खेलाइएको थियो...
 मगर समाजभित्रको बाह्रमगरातहरुको घना बस्ती रहेको नेपालको मध्य पश्चिम क्षेत्रमा स्वाभाविक रुपले मगर संस्कार र संस्कृतिले अति नै लोकप्रिय छ। त्यसमा पनि तनहूँ जिल्लाको रिसिङ, घिरिङ, भगवतिपुर, काहुँशिवपुर, बन्दिपुर आदि स्थान मगर जातिको आदिम थलोको रुपमा चिनिने गर्दछ र मगर भाषा संस्कृतिको मूल थलो मानिने गर्दछ। यिनै मगर समाजमा प्रचलित ठेट भाषा, संस्कार र संस्कृतिलाई गीतसंगीत तथा दृश्यचित्रद्वारा जस्ताको तस्तै उतारी जीवन्तना दिनको लागि ओहोली सांस्कृतिक समूह काहुँशिवपुर, तनहूँ लागिपरेको छ ङौ खवर गीत एल्बम मार्फत... हालैमात्र बजारमा आएको मगर भाषाको गीति एल्बम ङौ खबर साच्चै नै मगरहरुको वास्तविक र मौलिक परम्परालाई जस्ताको तस्तै उतार्न सफल पछिल्लो र परिष्कृत एल्बम बनेको छ...
वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणालीका लागि हाम्रो आन्दोलन, पहिचान, पहुँच र मगरात स्वायत्तताको पक्षमा पाँचौ जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ नेपाल मगर विद्यार्थी संघ बागलुङको पाँचौ जिल्ला अधिवेशन जिल्लाको पश्चिमवर्ती व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा आइतबार सम्पन्न भएको छ...
मगर युवाहरुलाई संगठित गर्ने उद्देश्यले बागलुङ जिल्लाको पश्चिमवर्ती ऐतिहासिक गलकोट क्षेत्रको हरिचौर बजारमा हरिचौर गाविस स्तरीय मगर युवा भेला सम्पन्न भएको छ... नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रुद्रबहादुर श्रीस मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सुनिल रोका मगरको संयोजकत्वमा १५ सदस्यीय नेपाल मगर युवा संघ हरिचौर गाउँ तदर्थ समितिको गठन गरेको छ...
लखन थापामगर स्मृति प्रतिष्ठानले नेपालका प्रथम सहिद लखन थापामगरको आइतबार १३३ औं स्मृतिदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनायो... प्रतिष्ठानले यथाशीघ्र लखन थापालाई प्रथम सहिद घोषणा गरिनुपर्ने, सहिद गेटमा उनको शालिक बनाइनुपर्ने, फागुन २ गतेका दिनलाई प्रथम सहिद दिवस घोषणा गरी सार्वजनिक बिदा दिनुपर्नेलगायतका माग राखेको छ...
लामो समयपछि दाङको लमहीमा सीमा सुरक्षा बलको मुख्यालय राख्ने विषय टुङ्गोमा पुगेको छ...फागुनको अन्तिम सातासम्म मुख्यालयको अस्थायी कार्यालय स्थापना गरेर सीमा क्षेत्रमा सुरक्षा प्रदान गर्न योजना बनाउने तयारीअनुरूप आइतबारदेखि नै भालुबाङमा अस्थायी कार्यालय स्थापना गरेर काम सुरु भएको छ...
नेपाली इतिहासका प्रथम शहिद लखन थापा मगरको १३३ औ स्मृति दिवसको अवसरमा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो... कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरुले लखन थापालाई राष्ट्रले प्रथम राष्ट्रिय शहिदको मान्यता दिनुपर्नेमा जोड...
नेपालका प्रथम सहिद लखन थापा मगरको १३३औं स्मृति दिवस अधिराज्यभर विविध कार्यक्रमका साथ मनाइदै छ... लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नु पर्ने माग...
|
| Epal Login [Registered Only] |
|
|
|
 |
Advin Magar
From: Rolpa Gender: Not Defined
|  |
NIRMAL RANA
From: London Gender: Not Defined
|  |
Rajiv Thapa Gharti Magar
From: Bhirkutingar Gender: Not Defined
|  |
Dev singh jhedi magar
From: camp shield d1 baghdad, iraq Gender: Not Defined
|  |
Suman Rana Magar
From: Kapan-1, Kathmandu, Nepal Gender: Not Defined
|  |
Nun Prasad Somai Magar
From: Dubai, UAE Gender: Not Defined
|  |
Mina Thapa
From: Pokhara Gender: Not Defined
|  |
santosh masrangi magar
From: udayapur Gender: Not Defined
|  |
Gopal Thapa Magar
From: Dubai Gender: Not Defined
|  |
Sagar Rana
From: Bagaletole-8, Siddhartha Chowk Gender: Not Defined
|  |
Amrit Rana
From: sanaiya-19 Gender: Not Defined
|  |
Vijay Kumar Thapa
From: limassol,Cyprus Gender: Not Defined
|  |
Dipak Thapa Sinjali Magar
From: Kuwait Gender: Not Defined
|  |
dilip thapa magar
From: 2430-sushant lok-1sec-43 gurgaon,Haryana Gender: Not Defined
|  |
Umesh Thapa Magar
From: Bharatpur 11 Chitwan Nepal Gender: Not Defined
|  |
Chitra Bahadur Jargha Magar
From: Ghurkauli - 8, Sarlahi, Nepal Gender: Not Defined
|  |
nabin
From: surkhet-6 Gender: Not Defined
|  |
usha rana
From: ktm-nayabazar Gender: Not Defined
|  |
suraj rana
From: Qatar Gender: Not Defined
|  |
NETRA BAHADUR THAPA
From: DAMMAM, KSA Gender: Not Defined
|  |
ASKON
From: Doha, Qatar Gender: Not Defined
|  |
Balahari Rana Magar
From: doha,Qatar Gender: Not Defined
|
|
|
|
Have Your Say
मगर समुदायमा ब्याप्त धामी-झाँक्री प्रथा उचित लाग्छ या अन्धबिश्वास मान्नुहुन्छ ?
|
Poll
Currency Converter
Replace Add Here..!!! |
| |
|