MAGARSAMAJ :: Official Website of FNNRM QATAR
Let's Get Together for The Development of Our Community ‹- ‹-
Browse Menu
Video Gallery [View All]
Live Radio Broadcast
All News
एचआइभी संक्रमित महिलाहरुको मुद्दालाई क्षेत्रीय स्तरमा उठाउन आज पोखरामा क्षेत्रीय स्तरको वकालत कार्यशाला सम्पन्न भएको छ...
आधिकारिक जनगणना अनुसार नेपालमा बोलिने भाषाहरुमा सातौं स्थानमा रहेको मगर भाषाको दोश्रो राष्ट्रव्यापी कविता प्रतियोगिता २०६७ को आयोजना हुने भएको छ...
मगर जातिको हक र अधिकारका लागि जस्तोसुकै संघर्ष गर्ने भन्दै भूमिगत संगठन नेपाल मगर गण परिषद्ले पश्चिमाञ्चल र मध्य–पश्चिमाञ्चलका १६ जिल्लालाई समावेश गरी मगर राज्य घोषणा गर्न माग गरेको छ। परिषद्का केन्द्रीय संयोजक लाफाद्वारा जारी प्रेस वक्तव्यमा पश्चिमाञ्चलका पाल्पा, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, बागलुङ, म्याग्दी, पर्वत र गोरखा तथा मध्य–पश्चिमाञ्चलका प्यूठान, रोल्पा, सल्यान, रुकुम, सुर्खेत र डोल्पालाई समावेश गरी मगर राज्य घोषणा गरिनुपर्ने उल्लेख गरिएको छ...
नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ कास्कीको दोश्रो जिल्ला अधिवेशनको बन्दसत्र स्थगित भएको छ। नेपाल तमु विद्यार्थी छोंज धीं र तमु विद्यार्थी समितिबीच आधिकारिताको विवाद भएपछि २०६७ साल वैशाख १० गतेसम्मका लागि बन्दसत्र स्थगित गरिएको बन्दसत्रको अध्यक्षमण्डलका अध्यक्ष पूर्ण लामा ह्योल्मोले बताउनुभयो...
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्कीको तेश्रो जिल्ला अधिवेशनले हुमबहादुर तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...
\'ईतिहाँस, भाषा, संस्कृति संरक्षण सम्बर्द्धन मगरहरुको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र\' भन्ने मूल नाराका साथ यही वैशाख १८ गतेदेखि शुरु हुन लागेको नेपाल मगर संघ कास्कीको छैठौं अधिवेशनको अवसरमा नेपाल मगर संघ कास्कीले हालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ...
विश्वब्यापी अनलाईन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा सार्वजनिकगत ५ अप्रिलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाईन नेपाली साहित्य मञ्चको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाईन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ...
प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम गरी सारजाह समितीको पुनर्गठनगत अप्रिल १ बिहीबारको बेलुकी नेपाली मगर संघ सारजाह क्षेत्रीय समीतीले मगरहरुको व्रिहत भेला गरी प्रशिक्षण तथा मगर भाषा पहिरन सस्कृती र जातीय अस्तित्वको बारेमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ साथै सोही व्रिहत भेलाले समितीको कार्यसमिती पुनर्गठन गरेको छ...
बनभोज कार्यक्रम गरी कलाकारहरुको सम्माननेपाली मगर संघ युएईले बनभोज कार्यक्रम गरी कलाकारहरुको सम्मान गरेको छ। गत फेब्रवरी २६ मा सम्पन्न २७औ मगर दिवश एवं प्रथम शहिद लखन थापा मगरको १३३औ स्मृती कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने युएईवासी नेपाली कलाकारहरुलाई सम्मान स्वरुप २६ मार्च २०१० का दिन मुसाफा कोर्निस पार्कमा उक्त बनभोज कार्यक्रमको आयोजना गरिएको थियो...
नेपाली मगर संघ युएईको अध्यक्षमा गीरमान थापा मगरगत १९ मार्च २०१० का दिन बर दुबई स्थित अरब उड्पी रेस्टुरेण्टमा भएको नेपाली मगर संघ युएईको बिशेष महाअधिवेशनले गीरमान थापा मगरलाई कार्यकारी अध्यक्षमा नियुक्ती गरेको छ...
नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ कास्कीको दोश्रो जिल्ला अधिवेशन यही चैत्र २६ गते हुने भएको छ। संघीय र समान शिक्षाप्रणालीका लागि आदिबासी जनजाति विद्यार्थी आन्दोलन, सार्थक संविधान र आत्मनिर्णयको अधिकारको पक्षमा दोश्रो जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ...
नेपाल मगर विद्यार्थी संघ इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखराले नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ...
नेपाल कोरिया सयुक्त स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत कास्कीको लेखनाथ स्थित बुढी बजारमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३ हजार एक सय २५ जनाले स्वास्थ्य परीक्षण गरेका छन्।...
नेपाल मगर विद्यार्थी संघ कास्कीको ११ औं जिल्ला अधिवेशनले दिनेश काउचामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ... वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षाप्रणालीका लागि हाम्रो आन्दोलन, सार्थक संविधान र मगराँत स्वायत्तताको पक्षमा ११ औं जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशन...
पोखरा उच्च मावि बगर–१, पोखरामा अध्ययनरत मगर विद्यार्थीहरुको एक भेलाले रामबहादुर आले मगरको अध्यक्षतामा ९ सदस्यीय नेपाल मगर विद्यार्थी संघ पोखरा उच्च मावि समिति गठन गरेको छ...
कतारमा खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५४औं जन्म जयन्तीको अवसरमा कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रतिभावान नेपाली कलाकारहरु विच खुल्ला नेपाली एकल गायन र नृत्य प्रतियोगिता हुने भएको छ।...
संविधान निर्माणको प्रारम्भिक मस्यौदामा सुझाव पेश गर्न जनस्तरमा नै छलफल गरी जनताको राय संकलन गर्नका लागि सोमबारदेखि पोखरामा सुरु ३ दिने स्थानीय सहजकर्ता प्रशिक्षण आज सम्पन्न भएको छ। नेपाल मगर संघको आयोजना तथा यू.एन.डी.पि.को सहयोगमा उक्त प्रशिक्षण भएको हो...
नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ कास्कीको दोश्रो जिल्ला अधिवेशन यही चैत्र २६ गते हुने भएको छ। महासंघको दोश्रो जिल्ला अधिवेशन आयोजक समितिको आज सम्पन्न बैठकद्वारा उक्त निर्णय गरिएको समितिका संयोजक गजेन्द्र सुब्बाले जानकारी दिनुभयो।...
विश्वकै होँचा व्यक्ति पिँगपिँगको २१ बर्षको उमेरमा निधनविश्वका सबैभन्दा होँचा व्यक्ति पिँगपिँगको २१ बर्षको उमेरमा निधन भएको छ। चीनको वुलानचावुमा जन्मिएका पिँगपिँग सन् २००८ मा विश्वकै सबैभन्दा होँचो व्यक्तिको रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएका थिए...
एकातिर प्रथम बेगनास महोत्सवको रौनक त छँदै थियो, यसैबीचमा आज गोरखाली मगर विद्यार्थीहरु भने बेगनास तालमा डुँगा सयर मात्रै गरेनन्, वनभोज कार्यक्रममा नाचगान सहित रमाए। नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति गोरखाको आयोजनामा उनीहरु कास्की जिल्लाको सात तालको बगैंचाको शहर भनेर चिनिने सुन्दर लेखनाथ नगरीको बेगनास तालमा वनभोज कार्यक्रम सहित आएका थिए।...
Epal Login [Registered Only]
User name
Password
New User ?
मगर लाफाहरु - View All
Khim Bahadur {Naveen Rana Magar}
From: Doha Qatar Sanaiyah Street { 28 }
Gender: Not Defined
Sunil Roka Magar
From: Doha Qatar
Gender: Not Defined
Basanta
From: Dang,Lalmatiya-4
Gender: Not Defined
ramesh kumar rana magar.
From: udaipur beltar.
Gender: Not Defined
Ramji Magar
From: Doha-Mughlina
Gender: Not Defined
som thapa magar
From: chitwan
Gender: Not Defined
som thapa
From: chitwan
Gender: Not Defined
Dilendra Thapa Magar
From: Abu Dhabi U.A.E
Gender: Not Defined
hupindra thapa magar
From: dhankuta,mudhebas
Gender: Not Defined
REKHA GARANJA MAGAR
From: Kathmandu
Gender: Not Defined
Nishchal Lungeli Magar
From: Doha, Qatar
Gender: Not Defined
Uday Thapa Magar
From: Doha
Gender: Not Defined
surace thapa magar
From: Butwal
Gender: Not Defined
sujan magar
From: chitwan,nepal
Gender: Not Defined
Suman Thapa Magar
From: Luzern, Switzerland
Gender: Not Defined
aayush thapa
From: bhairahawa
Gender: Not Defined
yam magar
From: 4629 doha qatar
Gender: Not Defined
Pawan Kaucha
From:
Gender: Not Defined
chandra rana magar
From: ktm lalitpur 14 nakhipot
Gender: Not Defined
मनकुमार मगर (संयोग)
From: Doha, Ain Khalid
Gender: Not Defined
Dhanendra Maski Rana Magar
From: P.O.Box 50035, Dubai, UAE
Gender: Not Defined
ganesh purbachhane magar
From: hongkong wanchai
Gender: Not Defined
Rudra Bahadur Shrees Magar
From: Pokhara Sub-Metropolitan City-1, Bagar, Kaski, Tamuwan, Nepa
Gender: Not Defined
raju_ekchai ido
From: sindhilu hatpate 2
Gender: Not Defined
raj ekchai magar
From: sindhuli hatpate
Gender: Not Defined
Binod Ale
From: Chitwan
Gender: Not Defined
durga pulami magar
From: ramgram-3 Parasi Nawalparasi
Gender: Not Defined
GyanuThapaMagar
From: Abu Dhabi U.A.E
Gender: Not Defined
Resham Babu Thapa
From: Abu Dhabi U.A.E
Gender: Not Defined
MITRA B. RANA
From: London, UK
Gender: Not Defined
Advin Magar
From: Qatar
Gender: Not Defined
NIRMAL RANA
From: London
Gender: Not Defined
Rajiv Thapa Gharti Magar
From: Bhirkutingar
Gender: Not Defined
Dev singh jhedi magar
From: camp shield d1 baghdad, iraq
Gender: Not Defined
Suman Rana Magar
From: Kapan-1, Kathmandu, Nepal
Gender: Not Defined
Nun Prasad Somai Magar
From: Dubai, UAE
Gender: Not Defined
Mina Thapa
From: Pokhara
Gender: Not Defined
santosh masrangi magar
From: udayapur
Gender: Not Defined
Gopal Thapa Magar
From: Dubai
Gender: Not Defined
Sagar Rana
From: Bagaletole-8, Siddhartha Chowk
Gender: Not Defined
Amrit Rana Magar
From: sanaiya-19
Gender: Not Defined
Vijay Kumar Thapa
From: limassol,Cyprus
Gender: Not Defined
Dipak Thapa Sinjali Magar
From: Kuwait
Gender: Not Defined
dilip thapa magar
From: 2430-sushant lok-1sec-43 gurgaon,Haryana
Gender: Not Defined
Umesh Thapa Magar
From: Bharatpur 11 Chitwan Nepal
Gender: Not Defined
Chitra Bahadur Jargha Magar
From: Ghurkauli - 8, Sarlahi, Nepal
Gender: Not Defined
nabin
From: surkhet-6
Gender: Not Defined
usha rana
From: ktm-nayabazar
Gender: Not Defined
suraj rana
From: Qatar
Gender: Not Defined
NETRA BAHADUR THAPA
From: DAMMAM, KSA
Gender: Not Defined
ASKON
From: Doha, Qatar
Gender: Not Defined
Balahari Rana Magar
From: doha,Qatar
Gender: Not Defined
Search Magar E-pals - By:
Enter Name
Message Board
Trichandra Shrestha From Nepal
Nepal Prabashi magar sangha, Tapali haru ko site ramro lagyo. hami le bidesh ma basne nepali haru ko magazine, books publish garnu garchhu. tyasko bare ko hernu hola website. http://www.tcspublication.webs.com...
Have Your Say
पुनहरु मगर जातिबाट बिभाजित भई राज्यमा अलग्गै सुचिकृत हुन चाहनुमा तपाईंको बिचार के छ ?
Poll
Currency Converter

World Currency Conversion Tool



F :
T :
See Our Donor
Kamal Raj Thapa Magar
Address: Banethok Deurali-4, Shyangja Nepal
  • Replace Add Here..!!!

  • Home | About Us | Photo Gallery | Video Gallery | Contact
    Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved.
    Our Visitors No. Since October 2008
    www.webhost.com.np