|
|
जिल्लाको भारतीय सीमा क्षेत्रका अधिकांश युवती इज्जत जोगाउनकै लागि सानैमा बिहे गर्छन् । गाउँमा सुरक्षा प्रबन्ध नहुँदा, बजार गर्न जंगल बाटो भारत जानुपर्ने बाध्यता र पातलो बस्तीका कारण नाका क्षेत्रका युवती भारतीय आपराधिक समूहबाट दिनहुँ बलात्कृत हुने गर्छन् । \'घरमै आएर पनि इज्जत लुट्छन्,\' उर्मिलाले भनिन्, \'हतियारसहित आउँछन् कसको के लाग्नु ?\' उनले भनिन्, घाँस, दाउरा, पानी, जे गर्दा पनि हामी सुरक्षित छैनौं । कतिखेर के हुने हो भन्ने त्रास भइरहन्छ ।\'...
सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ दाङले सीमा क्षेत्रमा पर्ने कोइलावासमा सीमा सुरक्षा चौकी स्थापना गरेको छ... यसअघि नेपाल भारतका सीमा क्षेत्रमा नेपाल प्रहरीका छवटा चौकी स्थापना गरिएको छ...
म्याग्दीको दानाबासीहरुले परम्परागत रुपमा गर्दै आएकौ भूमि पुजा हालै सम्पन्न भएको छ... सयौंको संख्यामा भेडा तथा कुखुराको बली चढाएर भूमी पुजा गरिन्छ... भूमि पुजा मगर पुजारीबाट गरिने चलन छ...
दाङ, सीमा क्षेत्रमा भएको भारतीय ज्यादती र अतिक्रमणको विषयमा अध्ययन गर्न गएको जनता बहुमुखी क्याम्पस सुनसरी इटहरी र महेन्द्र बहुमुखी क्याम्पस, दाङका विद्यार्थीको संयुक्त टोलीले सीमा क्षेत्रमा राष्ट्रिय झन्डा गाडेको छ...
काठमाडौं, आदिवासीहरूको भाषा संस्कृतिको उत्थान र प्रचारप्रसारका लागि आदिवासी सांस्कृतिक प्रतियोगिता हुने भएको छ...
 विएफविएस गोर्खा रेडियोका धनकुटा संवाददाता नगेन्द्र राईले प्रत्यक्ष धनकुटाको त्रिशुलेमा पुगेर ३० बर्षिया खिर माया सारुमगरको अवस्था बर्णन गरेपछि रेडियो सुनेर बसेकाहरु अत्यन्तै भावुक बने... त्रिशुलेको अत्यन्तै जाडोमा भोकभोकै बस्नु बाध्य खिरमायाको विकल्प बाटोमा मागि खानु नै हो।
 किरात याक्थुङ चुम्लुङ दोहा, कतारका भुतपुर्व केन्द्रिय सदस्य श्री अमर माबोहाङ्ग लिम्बु ज्यूको गत ०५ बैशाख ०६६ का दिन ४४ बर्षको अल्पायु मै असमायिक निधन... कि.या.चु द्घारा औपचारिक श्रदाञ्जली कार्यक्रम सम्पन्न...
भारतसँग जोडिएका पर्साका विभिन्न गाविसबाट १ सय ३५ वटा सीमास्तम्भ हराएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको हालैको स्थलगत निरीक्षणबाट उक्त संख्यामा स्तम्भ हराएको पत्ता लागेको हो... भारतीय सीमारेखाको पिलरलाई भारतीय सीमारेखा दलले आफ्नो सम्पूर्ण जग्गा तथा अन्य धेरै व्यक्तिको जग्गा जमिनलाई अतिक्रमण गरी भारतीय सीमारेखा कायम गरिसकेको...
काठमाडौं, भारतीय विदेश सचिव शिवशंकर मेननलाई कालो झन्डा देखाएका २० जनालाई प्रहरीले शनिबार पक्राउ गरेर साँझ छाडेको छ...
शिक्षा मन्त्रालयले सन् २००९ बाट विद्यालयको संरचना १ कक्षादेखि १२ कक्षासम्म हुने निर्णय गरेको छ । यसै सत्रदेखि उक्त तहको नमुना कक्षा रसुवा, डडेल्धुरा र कपिलवस्तुमा सुचारु छ भने अर्को वर्षदेखि मुलुकभर लागू हुनेछ...
भारतीय सीमा क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तु ल्याउन भारतीय सशस्त्र सीमा बल (एसएसबी) लाई खसी, कुखुरालगायतका सामग्री दिएर खुसी पार्नुपर्ने बाध्यता छ... सानातिना सामान ल्याउन पनि भारतमै जानुपर्ने भएकाले एसएसबीले मागेअनुसारको उपहार नदिए उसको ज्यादती खप्नुपर्ने... एकपटकमा दुई-तीन किलोभन्दा बढी ल्याउन नदिने भएकाले १०/१२ जनाको परिवारका लागि चामल लिन दिनदिनै भारत जानुपर्ने बाध्यता रहेको...
मानव बेचबिखनमा नेपाल विश्वमै दोस्रो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ... अंगोला, बंगलादेश, कम्बोडिया, इराक, लेबनान, निकारागुवा, पाकिस्तान, फिलिपिन्स, कतार, सेनेगल र संयुक्त अरब इमिरेट्सजस्ता मुलुक मानव बेचबिखनमा नयाँ गन्तव्य रहेको प्रतिवेदनमा जनाइएको छ...
नेपाल र भारतबीच सीमामा देखिएका ५० भन्दा बढी विवाद नदीको बहाव परिवर्तनले भएको सीमाविज्ञहरूले बताएका छन्... नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर खुला सीमा छ । जसमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ६ सय ४० किलोमिटर नदीले सिमानाको काम गरेको छ... परराष्ट्र स्रोतका अनुसार ४५ किलोमिटरको नेपाली भूभाग कालापानीमा गुमाइएको पनि नदीकै कारण हो... नदीको बहाव परिवर्तनसूगै त्यस क्षेत्रमा गाडिएका पिल्लरहरू पनि बग्ने गरेका छन्...
दाङ, सीमा क्षेत्रमा भारतीय ज्यादतीबारे अध्ययन गर्न आएका संसदीय र सर्वदलीय दुवै टोलीले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा आएर एकपक्षीय सीमा चिन्ह कायम गरेको बताएका छन्... सीमा पिलरहरूभन्दा करिब एक सय मिटर नेपालतिर आएर एसएसबीले सीमा चिन्ह राखेको... एसएसबीले हतियारसहित आएर नेपालीका घरआँगनमै सीमा चिन्ह राखेको... कतिपय रूख र काठका खम्बा ताछेर चिन्ह दिएको... त्यसलाई उसले सीमा चिन्ह भन्दै नेपालीलाई आतंकित पारेको रहेछ...
दाङ- सीमा क्षेत्रको भारतीय ज्यादती र त्यसका कारण विस्थापित भएका सीमावासीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले गृह र परराष्ट्र मन्त्रालयमा गलत रिपोर्टिङ गरेको भन्दै सर्वपक्षीय बैठकका सहभागीले आपत्ति प्रकट गरेका छन्...
 किरात याक्थुङ चुम्लुङ कतारले गत १० जुन २००९ बुधबारको दिन सनैया स्थित १७ नं.मा एक औपचारिक समारोह बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ... कि.या.चु. कतारको केन्द्रिय समितीका सदस्य श्री डम्बर मिभक लिम्बु ज्यु कम्पनीको सम्झौता अनुरुप कार्य अवधी सकिएको हुनाले कतार नफर्किने गरि स्वदेश अथवा नेपाल १२ जुन २००९ सुक्रबार दिन जानु भएको हो...
महेन्द्रनगर, यहाँको सीमा बजार ब्रह्मदेव घुम्न आएका भारतीय सैनिकले आइतबार साँझ मादक पदार्थ सेवन गरी होटल सञ्चालकलाई कुटपिट गरेका छन् । कुटपिटपछि उत्पन्न विवादले सोमबार दिनभर सीमा बजार तानवग्रस्त बन्यो...
काठमाडौं, मुटुरोगीको शल्यक्रिया गर्न घरबाट जाँदै गरेका सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रोशन राउतलाई बन्द आह्वानकर्ताले दुव्र्यवहार गरी मोटरसाइकल जलाइदिएका छन्... उनले अस्पताल जान अति जरुरी भएको कारणमात्र प्रस्ट्याएनन्, आफ्नो परिचयपत्र देखाए... आन्दोलनकारीले उल्टै परिचयपत्र थुतेर च्यातिदिए...
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दोश्रो पुर्ण बैठक गत १२ जुन, २००९ शुक्रवारका दिन सम्पन्न भएको छ। संघका अध्यक्ष नरेन्द्र भाटको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा विभिन्न निर्णयहरु गरिएको एक समाचारमा जनाईएको छ...
सुरजपुर -बर्दिया, भारतीय वन विभाग र स्थानीय नानपारा नापी टोलीले जिल्लाको करिब ५ बिघा क्षेत्रफल अतिक्रमण गर्दै खेती गर्न रोक लगाएको छ । भारतीय सुरक्षाकर्मीको सहयोगमा गुलरिया नगरपालिका दक्षिण सुरजपुरस्थित नेपाली भूभाग झन्डै ५ बिघा २ वर्षदेखि कब्जा गर्दै आएको पीडित जग्गाधनीले बताए...
|
| Epal Login [Registered Only] |
|
|
|
 |
Khim Bahadur {Naveen Rana Magar}
From: Doha Qatar Sanaiyah Street { 28 } Gender: Not Defined
|  |
Sunil Roka Magar
From: Doha Qatar Gender: Not Defined
|  |
Basanta
From: Dang,Lalmatiya-4 Gender: Not Defined
|  |
ramesh kumar rana magar.
From: udaipur beltar. Gender: Not Defined
|  |
Ramji Magar
From: Doha-Mughlina Gender: Not Defined
|  |
som thapa magar
From: chitwan Gender: Not Defined
|  |
som thapa
From: chitwan Gender: Not Defined
|  |
Dilendra Thapa Magar
From: Abu Dhabi U.A.E Gender: Not Defined
|  |
hupindra thapa magar
From: dhankuta,mudhebas Gender: Not Defined
|  |
REKHA GARANJA MAGAR
From: Kathmandu Gender: Not Defined
|  |
Nishchal Lungeli Magar
From: Doha, Qatar Gender: Not Defined
|  |
Uday Thapa Magar
From: Doha Gender: Not Defined
|  |
surace thapa magar
From: Butwal Gender: Not Defined
|  |
sujan magar
From: chitwan,nepal Gender: Not Defined
|  |
Suman Thapa Magar
From: Luzern, Switzerland Gender: Not Defined
|  |
aayush thapa
From: bhairahawa Gender: Not Defined
|  |
yam magar
From: 4629 doha qatar Gender: Not Defined
|  |
Pawan Kaucha
From: Gender: Not Defined
|  |
chandra rana magar
From: ktm lalitpur 14 nakhipot Gender: Not Defined
|  |
मनकुमार मगर (संयोग)
From: Doha, Ain Khalid Gender: Not Defined
|  |
Dhanendra Maski Rana Magar
From: P.O.Box 50035, Dubai, UAE Gender: Not Defined
|  |
ganesh purbachhane magar
From: hongkong wanchai Gender: Not Defined
|  |
Rudra Bahadur Shrees Magar
From: Pokhara Sub-Metropolitan City-1, Bagar, Kaski, Tamuwan, Nepa Gender: Not Defined
|  |
raju_ekchai ido
From: sindhilu hatpate 2 Gender: Not Defined
|  |
raj ekchai magar
From: sindhuli hatpate Gender: Not Defined
|  |
Binod Ale
From: Chitwan Gender: Not Defined
|  |
durga pulami magar
From: ramgram-3 Parasi Nawalparasi Gender: Not Defined
|  |
GyanuThapaMagar
From: Abu Dhabi U.A.E Gender: Not Defined
|  |
Resham Babu Thapa
From: Abu Dhabi U.A.E Gender: Not Defined
|  |
MITRA B. RANA
From: London, UK Gender: Not Defined
|  |
Advin Magar
From: Qatar Gender: Not Defined
|  |
NIRMAL RANA
From: London Gender: Not Defined
|  |
Rajiv Thapa Gharti Magar
From: Bhirkutingar Gender: Not Defined
|  |
Dev singh jhedi magar
From: camp shield d1 baghdad, iraq Gender: Not Defined
|  |
Suman Rana Magar
From: Kapan-1, Kathmandu, Nepal Gender: Not Defined
|  |
Nun Prasad Somai Magar
From: Dubai, UAE Gender: Not Defined
|  |
Mina Thapa
From: Pokhara Gender: Not Defined
|  |
santosh masrangi magar
From: udayapur Gender: Not Defined
|  |
Gopal Thapa Magar
From: Dubai Gender: Not Defined
|  |
Sagar Rana
From: Bagaletole-8, Siddhartha Chowk Gender: Not Defined
|  |
Amrit Rana Magar
From: sanaiya-19 Gender: Not Defined
|  |
Vijay Kumar Thapa
From: limassol,Cyprus Gender: Not Defined
|  |
Dipak Thapa Sinjali Magar
From: Kuwait Gender: Not Defined
|  |
dilip thapa magar
From: 2430-sushant lok-1sec-43 gurgaon,Haryana Gender: Not Defined
|  |
Umesh Thapa Magar
From: Bharatpur 11 Chitwan Nepal Gender: Not Defined
|  |
Chitra Bahadur Jargha Magar
From: Ghurkauli - 8, Sarlahi, Nepal Gender: Not Defined
|  |
nabin
From: surkhet-6 Gender: Not Defined
|  |
usha rana
From: ktm-nayabazar Gender: Not Defined
|  |
suraj rana
From: Qatar Gender: Not Defined
|  |
NETRA BAHADUR THAPA
From: DAMMAM, KSA Gender: Not Defined
|  |
ASKON
From: Doha, Qatar Gender: Not Defined
|  |
Balahari Rana Magar
From: doha,Qatar Gender: Not Defined
|
|
|
|
Have Your Say
पुनहरु मगर जातिबाट बिभाजित भई राज्यमा अलग्गै सुचिकृत हुन चाहनुमा तपाईंको बिचार के छ ?
|
Poll
Currency Converter
Replace Add Here..!!! |
| |
|