|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
मगर समाज डट् कम नेपाल प्रवासी मगर संघ दोहा कतारको एकमात्र आधिकारिक वेभसाईट हो । विशेष गरी कतारमा छरिएर रहेका मगरहरुसाग हातेमालो गर्दै हरेकको सुख-दुःख बिसाउने साझा चौतारी बनेर अघि बढ्न सकिन्छ कि भन्ने अभिप्रायका साथ स्थापना भएको विशुद्ध सामाजिक संस्था ने.प्र.म.सं दोहा कतारले पुनः अर्को फड्को मार्ने क्रमसँगै संसारका हरेक कुनामा छरिएर रहेका नेपाली मगरहरुबिच एकअर्कासाग हातेमालो गर्दै अघि बढ्ने अभिलाषा बोकेर यो वेभसाईटको पर्दापण गरिएको हो । यसको अतिरिक्त मगरहरुका भाषा-लिपि, भेषभूषा, धर्म, संस्कृति तथा चलनचल्ती आदिका बारेमा यथासक्य जानकारीहरुको खोज तथा संकलन गरी प्रकाशमा ल्याउने हाम्रो मूल उद्देश्य रहेको छ । साथै मगर समाजभित्रका हरेक घटनाक्रमहरुलाई समेट्दै लैजाने प्रयाससागै विविध रचनात्मक तथा ज्ञानबर्द्घक सामाग्रीहरु (जस्तै- गीत/संगीत, चलचित्र, पुस्तक, पत्रपत्रिका आदि) को पनि यथासक्य जानकारी उपलब्ध गर ::: WELCOME TO ALL OUR VISITORS ::: आफ्नो भाषा-लिपि,भेषभुषा,धर्म तथा संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्नको निम्ति यथासक्य जानकारीहरु संकलन गरी मगर समुदाय बिच पुर्याउन तथा विश्वमा छरिएर रहेका तमाम मगरहरु बिच सम्पर्कको माध्यम बनाउनका लागि यस वेबसाईट सञ्चालन गरिएको हो । तसर्थ हाम्रो यस पहललाई सार्थक तुल्याउन आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सुझाबहरु दिनुहुनका लागि मगर लाफाहरु समक्ष हार्दिक अनुरोध गर्दछौं । साथै आदरणीय पाठकवर्गहरूमा समाचारहरु, लेख रचनाहरु तथा प्रतिक्रिया वा सु कास्कीको निर्मलपोखरीमा आदिवासी जनजाति सशक्तिकरण सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न भएको छ। सो अवसरमा आदिवासी जनजातिहरूलाई नेतृत्व विकास, उद्घोषण, मातृभाषा एवं आईएलओ १६९ सम्बन्धी प्रशिक्षण गरिएको थियो।...
लामाचौर डोजो पोखराको आयोजनामा आयाजित तेह्रौँ जिल्लास्तरीय कराँते प्रतियोगितामा ७ स्वर्णसहित हिमाली बालकल्याण डोजो प्रथम भएको छ। १० डोजोका २५० जना खेलाडीको सहभागिता रहेको कराँते प्रतियोगितामा ५ स्वर्णसहित लामाचौर डोजो द्धितीय र ४ स्वर्णसहित सैनिक महाविद्यालय तृतीय भएका छन्।...
नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको १६ औं क्याम्पस अधिवेशन आगामी फागुन २२ गते हुने भएको छ। संघको हिजो सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष खडक घर्तीमगरले जानकारी दिनुभयो।…
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको ऐतिहाँसिक राष्ट्रिय भेला आगामी चैत्र २५ र २६ गते पोखरामा हुने… भेलाबाट आगामी कार्यदिशा एवं कार्यक्रमका बारेमा विशेष निर्णयसहित पोखरा घोषणापत्र जारी गरिने… भेलामा देशभरका करिब तीन सय प्रतिनिधि सहभागी हुने महासंघका केन्द्रीय सदस्य एवं राष्ट्रिय भेला मूल आय
नेपाल मगर संघ घिरिङ्ग, गजरकोट–९, डुम्रीबेंशी कानुङ लाफा इकाई समितिको प्रथम वार्षिकोत्सव शुक्रबार सम्पन्न… कार्यक्रममा संघको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगितामा विजयी टोलीलाई पुरस्कृत… सोही अवसरमा गजरकोटका मगर समुदायमा प्रचलित लोकसंस्कृति कौह्रा, झाभुरा र सालैजो नृत्य समेत प्
नेपाल मगर संघ माटेपानी इकाई समितिको सत्रौं साधारण सभा सम्पन्न… देश परिवर्तित संघारमा रहेता पनि मगर जातिमा चेतनामा परिवर्तन हुन नसकेको कुरा औल्याउँदै समाजमा विद्यमान विसंगति, विकृतिलाई हटाउँदै सामाजिक, शैक्षिक, सांस्कृतिक, भाषिक चेतनातर्फ जागरुक हुनु आजको आवश्यकता भएको प्रमुख अतिथि राना मगरको भनाई
नेपाल मगर विद्यार्थी सङ्घको सातौं राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक महिला नेतृत्व निर्वाचित भएको छ। तनहुँ सदरमुकाम दमौलीमा सम्पन्न महाधिवेशनबाट सङ्घको १८ वर्षे ईतिहाँसमा पहिलोपटक अध्यक्षमा रेनुका काउचामगर (बागलुङ) निर्वाचित भएकी हुन्।…
![]() मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ... ![]() दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातको टीका लगाउन पाईन, निधारमा सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाईन। सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गाउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला \'यो तिहारमा म पनि भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ?\'... ![]() पछिल्लो शालाखाला दुई दशक अगाडिदेखि मगर ईतिहाँसकार तथा केही मगर बिज्ञहरुले मगरहरुको धर्मको बारेमा स्पष्ट पार्नुभएको छ कि हामी मगरहरु हिन्दू होइनौं भनेर । यो पनि दावी गरिएको छ कि भगवान बुद्ध पनि मगर कै सन्तान हुन भनेर ।… हामी मगरहरु वास्तव मै को हौं ? कहाँबाट आयौं ? हाम्रो धर्म के हो ? भनि हामी मगरहरुले राम्रोसँग अध्ययन गर्नु र सोँच्नुपर्ने जरुरी छ । मानव जातिको परम्परा र सँस्कृति त्यो मानव जातिले मान्ने धर्मसँग अन्तर सम्बन्ध हुन्छ ।…
![]() जिविकोपार्जनका उद्धेश्यले होस् या घरायसी समस्याले होस् मानौं रहर अथवा लहडले नै किन नहोस् यी यावत् कारणहरुले रोजीरोटीको लागि परापुर्वकालदेखि आजसम्म धेरै नेपाली युवाहरु भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर प्रहरीमा त्यसैगरी आफ्नै देशमा नेपाली सेना तथा प्रहरीमा भर्ती हुनेको घुईचो हुने गरेको पाईन्छ... जातिय पहिचानको प्रमुख आधारहरु मध्ये भाषा एक सशक्त आधार हो। यो यथार्थ कसैले नकार्न सक्तैन। तसर्थ नेपालमा जातिय हक अधिकारको लागि संघर्षरत जातिय संघ-संस्थाहरुले आन्दोलनका साथसाथै भाषा साक्षरता अभियानलाई पनि ब्यापकता अनि तिब्रता तुल्याउनुलाई आफ्नो कर्तव्य ठान्नुपर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Home | About Us | Photo Gallery | Video Gallery | Contact Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved. Our Visitors No. Since October 2008 |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||