|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
-> खुल्ला नेपाली एकल नृत्य र गायन प्रतियोगिता बारे सूचना सूचना ! सूचना !! सूचना !!! कतारमा प्रतिभावान नेपाली कलाकारहरुलाई उचित अवसर प्रदान गर्ने अभियानमा तमू सांस्कृतिक परिवार कतार लागेको छ। २५५४ औं बुद्ध जयन्तीको अवसरमा तपसिल बमोजिम निम्न उल्लेखित मिति र स्थानमा नेपाली कलाकारहरुको लागि खुल्ला नेपाली एकल नृत्य र गायन प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी गराउँदछौं। कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सो कार्यक्रममा सहभागि भईदिनुहुन हार्दिक अनुरोध गरिन्छ। तपसिल : विशेषताः अन्तिम विजेता छनौट चरणमा दर्शकहरुको भोटिङको आधारमा विजेता छान्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना कलाकारलाई “गैर आवसीय नेपाली तारा–कतार २०१०” को उपाधिले सम्मानीत गरिनेछ। साथमा तमू सांस्कृतिक परिवारको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती र लोक दोहोरी गीत रहने छन्। सम्पर्क ब्यक्तिहरु : – अमृत गुरुङ–५९४९१६४, राम गुरुङ–५७८५६५०, जगन गुरुङ–५२४४६७८, बिमल गुरुङ–५३५३३४०, खेम गुरुङ–५७४१८०२, हेमराज गुरुङ–६४६९७३२, आशु गुरुङ–५७१०६७८, बुद्ध गुरुङ–५९९१८७५, आशबहादुर गुरुङ–५०६१९९५, बिकास गुरुङ–३०१७९१७ Posted on: 2010-05-11 11:03:26 Other Notices नेपाल प्रवासी मगर संघ दोहा कतारको अत्यन्त जरुरी सुचनाहार्दिक बधाई तथा शुभकामना:: WELCOME TO ALL OUR VISITORS ::नेप्रमसं कतार को भेटघाट तथा परिचय कार्यक्रमबारे सुचनानव बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामनाWELCOME !!!२८औं मगर दिवस (फागुन १५) बारे जरुरी सूचना !नेपाल मगर संघको २३औं राष्ट्रिय सम्मेलन बारे सुचना !आठौं अधिवेशन सहयोगार्थ सञ्चालित भाग्यशाली उपहार योजनाको नतिजानेपाल प्रवासी मगर संघ कतारको आठौं अधिबेशन बारे सुचना !!! |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Home | About Us | Photo Gallery | Video Gallery | Contact Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved. Our Visitors No. Since October 2008 |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||