|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
सर्वप्रथम मगर समाज डट् कम मा तपाईंलाई स्वागत छ । यो साईट बिशेषतः नेपाली मगरहरुको लागि समर्पित छ । यस साईटमा उपलब्ध "मगर लाफाहरु" को पूर्ण जानकारी तथा अन्य सिमित (Restricted) जानकारी प्राप्त गर्नको लागि पहिला आफ्नो विवरण दर्ता गराई संस्थागत सदस्यता वा ई-पल सदस्यता प्राप्त गर्नु अनिवार्य हुन्छ । यो साईट भिजिट गर्ने जोसुकै सदस्य वा व्यक्तिले पनि यस साईटको नियम/शर्त पालना गर्नु अनिवार्य हुनेछ । योग्यताः संस्थागत सदस्य वा यस साईटमा ई-पल सदस्य बन्नको लागि व्यक्ति नेपाली मगर हुनुपर्नेछ । स्वीकृतीः योग्यता पुगेको कुनैपनि व्यक्तिको विवरणको आधारमा ई-पल सदस्यता स्वीकृत गर्ने वा नगर्ने विषयमा विनाशर्त मगर समाज डट् कम लाई पूर्ण अधिकार रहनेछ । संस्थागत सदस्यताको हकमा भने ने.प्र.म.संघ कतारको विधान अनुरुप हुनेछ । शर्तहरुः यस साईटलाई प्रयोग गर्नुहुने समस्त सदस्य वा व्यक्तिले निम्न शर्तहरु अनिवार्य स्वीकार्नुपर्नेछ । १. उपलब्ध बिवरण सत्य तथा स्वीकार्य (अश्लिल, गलत वा अपच्य नभएको) हुनुपर्नेछ । निस्क्रियता/खारेजीः निम्न उल्लेखित अवस्थाहरुमा कुनैपनि बिवरण वा सदस्यता स्वतः निस्क्रिय वा खारेज हुन सक्नेछ । तर मगर समाज डट् कमको अभिलेखमा बिवरण रहन सक्ने अवस्था भने रहनेछ । उपरोक्त नियम तथा शर्तहरु कुनैपनि समयमा आवश्यकता अनुसार थपघट वा फेरबदल गर्न मगर समाज डट् कम लाई पूर्ण अधिकार रहनेछ । उपरोक्त नियम वा शर्तहरु सम्बन्धी कुनैपनि जिज्ञासा भएमा हामीसाग सम्पर्क गर्न सक्नुहुनेछ । वेभ सञ्चालक समिति |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Home | About Us | Photo Gallery | Video Gallery | Contact Copyright © 2008 www.magarsamaj.com, All Rights Reserved. Our Visitors No. Since October 2008 |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||